Submitted on: Fri, 08/01/2025 - 19:21
मिति २०८२/०४/१६ गते शुक्रारबार बागमती गाउँपालिकाको सभाहल छपेलीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका मा. कार्यवाहाक अध्यक्ष जुद्ध बहादुर गुरुङ्ज्यूको प्रमुख आतिथ्यतामा बागमती गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई वित्तिय संघीयता तथा स्थानीय योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।