FAQs Complain Problems

सूचना तथा समाचार

सूचिकृत लेखापरीक्षक सम्बन्धि सूचना

प्रस्तुत विषयमा बागमती गाउँपालिकाले ईच्छुक रजिष्टर्ड लेखा परीक्षकहरुलाई बागमती गाउँपालिका भित्र सञ्चालित सहकारी, विद्यालय तथा सामूहिक अध्ययन केन्द्रहरुको आ.व.

दस्तावेज: 

बागमती गाउँपालिकामा ऐम्बुलेन्स ।

बागमती गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स लकडाउनको बाबजुत पनि बिरगंज भन्सारबाट गाउँपालिका आइसकेको छ र छिटै बागमती गाँपालिका भित्र रहनुहुने महानुभावहरुलाई सहुलियतमा एम्बुलेन्स सेवा सञ्चालन हुनेछ ।

बागमती गाउँपालिकाको औपचारिक गान

बागमती गाउँपालिकाको २०७७-०१-२९ गतेको कार्यपालिका बैठकमा बागमती गानको औपचारिक उद्घाटन भएको छ जस्मा शब्द :- प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य; स्वर- राष्ट्रिय लोक कलाकार तुलसी पराजुली, प्र.प्र.अ. युवराज आचार्य र बागमती गाउँपालिकाका लोक गायक सरोज लामाको रहेको छ ।

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

बागमती गाउँपालिकाको मिति २०७७-०१-२९ गते बसेको कार्यापलिकाको बैठकले विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना रोग संक्रमणका कारण नेपालमा लक डाउन घोषणा भइ सृजना भएको विपद् परिस्थितिलाई व्यवस्थापन गर्न बागमती गाउँपालिकाका सम्पूर्ण जन प्रतिनिधीहरुले बागमती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा बैशाख मह

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

बागमती गाँउपालिकाको कोरोना भाइरस रोकथाम तथा राहत कोषमा गाउँपालिका अध्यक्ष बिर बहादुर लाेप्चनलाई सृजनशिल विकास समाज नेपाल (CDS)सँस्थाकाे तर्फबाट अध्यक्ष नवराज तिमल्सिना र सचिव दिपक घिमिरे रू ५००००/ पचास हजार हस्तान्तरण गर्नु हुँदै । सहयोगी सँस्थालाई धन्यबाद व्यक्त गर्दछौँ ।

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाली कांग्रेस ललितपुर क्षेत्र न १ प्रदेश (ख)का सभापति रामकृष्ण लामा इन्द्रले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रण समयावधि भित्र राहत प्रदान गरिनु पर्ने पिडितहरुका लागि ५० बोरा चामल गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चन र गाउँपालिका उपाध्यक्ष श्री रञ्जना घिमिरे तिमल्सिनालाई हस्त

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती कमिटीले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक थर्मल गन र KN95 मास्क गाउँपालिकाको सम्पुर्ण स्वास्थ संस्थाहरुमा हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहसयोगी हातहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : फेसबुक प्रोफाइल साजन दर्लाम

Pages

//