समाचार
ग्यालरी
बागमती गाउँपालिका भित्र रहेका विद्यालयहरुमा शैक्षिक गतिविधीहरुमा एकरुपता निर्माणका लागि शैक्षिक वर्ष २०७६ को शैक्षिक क्यालेण्डर विमोचन समारोह २०७६ बैशाख ०८ गतेका केही झलकहरु ।
बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडा वडा कार्यालयमा मिति २०७५/९/५ गते सम्पन्न याेजना कार्यान्वयन प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्यक्रमका झलकहरु
बागमती गाउँपालिका वडा नं १ घुसेल वडा कार्यालयमा मिति २०७५/९/४ गते सम्पन्न याेजना कार्यान्वयन प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्यक्रमका झलकहरु
बागमती गाउँपालिका वडा नं २ माल्टा वडा कार्यालयमा मिति २०७५/९/२ गते सम्पन्न याेजना कार्यान्वयन प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्यक्रमका झलकहरु
बागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भइ अाउनुभएका श्री युवराज अाचार्यज्यू र सब इन्जिनियर श्री रमेश यादवज्यूकाे स्वागत कार्यक्रम
बागमती गाउँपालिका वडा नं ३ मा सहयाेगी संस्था सेसी नेपाल र सल्भ नेपालकाे सहकार्यमा सञ्चालित जिविकाे पार्जन प्रबर्धन परियाेजना र सुसान परियाेजनाहरुकाे गाउँपालिका पदाधिकारी, कर्मचारी, सम्बन्धित परियाेजनाका पदाधिकारी, कर्मचारीहरुबाट सम्पन्न अनुगमन
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत बागमती गाउँपालिकामा भएकाे छलफलकाे झलक
"नतिजामुखी प्रशासन : सम्बृध्दि र सुशासन" भन्ने मुल नाराका साथ १५ अाैँ निजामती दिवसकाे पावन अवसरमा बागमती गाउँपालिका भट्टेडाँडा ललितपुरमा प्रभातफेरी, वृक्षाराेपण, बिरामीहरूलाइ फलफूल वितरण, स्वच्छ वातावरणका लागि डस्टविन वितरण एवम्ं कर्मचारीहरूलाइ खेलकुद कार्यक्रमहरू गरि मनाइयाे ।