FAQs Complain Problems

समाचार

चाैथाे गाउँसभा सम्बन्धमा

मिति २०७५ चैत्र ८ गते शुक्रबार बसेकाे बागमती गाउँपालिका गाउँ कार्यपालिकाकाे बैठकले बागमती गाउँपालिकाको चौथो गाउँ सभा २०७५ चैत्र ११ गते सोमबार विहान १०ः०० बजे बागमती गाउँपालिका कार्यालय भट्टेडाँडामा संचालन हुने निर्णय गरेकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

आर्थिक वर्ष: