Submitted on: Tue, 02/26/2019 - 16:40
प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ को उत्तर पुस्तिका परीक्षण गर्ने कार्यको लागि दक्ष विज्ञहरुको आवश्यक पर्ने भएकोले इच्छुक सम्वन्धित तहका विषयगत शिक्षकहरुले विद्यालयको सिफारिस र शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न राखी फागुन मसान्तभित्र यस कार्यालयम