बागमती गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुकाे लागि निम्नानुसार कर्मचारीहरु करार सेवामा लिनु पर्ने भएकाेले इच्छुक व्यक्तिहरुले तपसिल बमाेजिमकाे शर्तहरुकाे अधिनमा रही याे सूचना प्रकाशित भएकाे मितिले १५ दिन भित्र यस बागमती गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय भट्टेडाँडा ललि
बागती गाउँपालिका गाउँ कार्यापालिकाकाे मिति २०७५/०९/३० गते बसेकाे बैठककाे निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र संचालित तपसिल बमाेजिमका मापदण्ड नपुगेका बालुवा वासिङ व्यवसायलाई कानून बमाेजिम बन्द गर्ने निर्णय गरेकाे हुँदा कानून सम्मत तवरले मापदण्ड पुरा गरी वडा कार्यालयकाे सिफारिसकाे अाधारमा गाउँप
बागमती गाउँपालिका गाउँकार्यपालिकाकाे मिति २०७५/०९/३० गते बसेकाे बैठककाे निर्णयअनुसार मिति २०७५ माघ १ गते माघे सङ्क्रान्ति र मिति २०७५ माघ २१ गते साेनाम ल्हाेसार पर्वकाे अवसरमा यस गाउँकार्यपालिकाकाे कार्यालय र गाउँपालिका क्षेत्र भित्र रहेका मातहतका सम्पूर्ण सरकारी कार्यालय, सरकारी विद्यालय र अर्ध
बागमती गाउँपालिका विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेकाे नियमावली २०७४ मा शिक्षक तथा कर्मचारी छनौट समितिको व्यवस्था भए बमाेजिम गाउँपालिकाले अाधारभूत तहका लािग शिक्षाशास्त्र संकायमा स्नातक र माध्यामिक तहकाे लागि शिक्षाशास्त्र संकायमा स्नाकाेत्तर उत्तीर्ण
बागमती गाउँपालिका स्तरीय परीक्षा समितिकाे मिति २०७५ पुष २३ गतेकाे बैठककाे निर्णय अनुसार र शैक्षिक क्यालेण्डर अनुसार मिति २०७५ माघ ६ गते ११ः०० बजेबाट संचालन हुने SEE पूर्व अभ्यास परीक्षाकाे तालिका प्रकाशन गरिएकाे छ ।
प्रस्तुत विषयमा यस कार्यालयद्वारा मिति २०७५/०८/०९ गते प्रकाशित सूचना बमोजिम यस गाउँपालिका क्षेत्र भित्र IEE भएका स्थानहरुबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल, भरान (माटो) उत्खनन् तथा विक्री निकासी सम्बन्धी बोलपत्र आवहान गरिएकोमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएको बोलपत्रहरु मू