FAQs Complain Problems

समाचार

राष्ट्रिय जनगणना २०७८

राष्ट्रिय जनगणना २०७८ का सञ्चालन विधि, प्रक्रिया, प्रयोग गरिएका परिभाषा लगायत जनगणनाका विविध विषय जानकारीको लागि तयार गरिएको इन्फोग्राफिक्स, मोवाइल एप तथा प्रकाशित डाटा excel file समेत डाउनलोड गर्न मिल्ने गरी राष्ट्रिय जनगणना २०७८ (cbs.gov.np) मा राखिएको छ । यस बेवपेजमा निम्न बमोजिमका विवरणहरु प्राप्त गर्न सकिन्छ।

 

१ राष्ट्रिय जनगणना २०७८ को संघ , प्रदेश, जिल्ला था स्थानीय तह तथा वडा स्तरका तथ्याङ्क (Excel file)

२ राष्ट्रिय जनगणना २०७८ का प्रतिवेदनहरुः राष्ट्रिय प्रतिवेदन, अग्रेजी संक्षिप्त प्रतिवेदन नेपाली, ७ प्रदेशका प्रतिवेदन, जातजाति भाषा र धर्मसम्बन्धी प्रतिवेदन, गणना जाँच सर्वेक्षण प्रतिवेदन, नेपालमा जनगणना नामक पुस्तक आदी

3 राष्ट्रिय जनगणना २०७८ को विभिन्न सूचकहरुको इन्फोग्राफिक्स (वडासम्मा GIS नक्शांकन, ग्राफ तथा जनसंख्या पिरामिड)

4 राष्ट्रिय जनगणना २०७८ को प्रश्नावली, गणना निर्देशिका, तालिम स्लाइड लगायत बारम्बार सोधिने प्रश्नहरु

5 राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा तयार गरिएको प्रचार प्रसार सामग्रीहरु अन्तर्वार्ता तथा पत्रपत्रिकामा प्रकासन भएका न्युज तथा लेखहरु

६ विगतका राष्ट्रिय जनगणनाका तालिका तथा प्रतिवेदनहरु, प्रश्नावली लगायत ( विस २०९११ देखि २०६८ सम्मका विवरण )

 

Download गरी विवरण प्राप्त गर्न लिङ्कहरु

इन्फोग्राफिक्स National Population and and Housing Census 2021 Results (cbs.gov.np) 

राष्ट्रिय तथा अन्य प्रतिवेदन र एक्सेल फाइल National Report | National Population and and Housing Census 2021 Results (cbs.gov.np)

जनसंख्या बुलेटिन National Population and and Housing Census 2021 Results (cbs.gov.np)

 

मोवाइल एप Nepal Census Results - Apps on Google Play

 

नयाँ नयाँ सूचक तथा जनसंख्या सम्बन्धी जानकारी लिन फेसबुक (20+) Facebook तथा टुइटर  (2) Census Nepal (@CensusNepal) / X (twitter.com)  मार्फत लिन सकिने छ ।

 

हालसम्म प्रकासित जनसंख्या बुलेटिन संलग्न छ ।

 

राष्ट्रिय जनगणना २०७८ का विषयमा थप जानकारी आवश्यक परेमा फोन नं ०१५३६५३२३ तथा ०१४१००५६५

आर्थिक वर्ष: